Lyrics

अल्बम : साइन इन
स्वर : हरी लमिछाने
शब्द : राम तामाङ्
संगीत : प्रमोद निर्वान
एरेन्ज : सुनिल बर्देवा

1. टिम्रो माया नभए तिम्रो याद नाअए 

टिम्रो माया नभए तिम्रो याद नाअए
कती हुन्छु बेचेन कती सम्झन्छु हर्क्षण
तिम्रा ति नयन्

टिम्रो माया नभए

उजेली नै नदिने कुन जुन होला त्यो मन नै नछुने
कुन धुन होला
तेही जुनको किरन हौ तिमी तेही धुनको सरगम हौ तिमी
तिम्रो माया नभए

बग्दै नबग्ने कुना नदी होला
सितल नै नदिने कुन बतास् होला
तेहि नदिको कन्चन् पानि तिमि
तेहि बतास् झै छोएर जाने
तिम्रो माया नभए

 

2 . भन्थेउ तिमी मलाई नै

अल्बम : साइन इन
स्वर : हरी लमिछाने
शब्द : हरी लमिछाने
संगीत : हरी लमिछाने
एरेन्ज :विवस पौडेल

भन्थेउ तिमी मलाई नै , धेरै माया गर्छु भनी
देखाइ दिएउ  संसार लाई तिम्रो चोखो माया पनि l

झुटो कसम किन खायेउ , सँगै मर्ने सँगै बाच्ने
मनको काडा किन साच्ने फेरी एक्लै किन बाच्ने
भन्थेउ तिमी मलाई नै तिमी बिना मर छु भनी
देखै दिएउ संसार लाई तिम्रो चोखो माया पनि ll

भुल्न पनि सक्दिन म , रिदये मा राखेको ले
आज यहाँ म तड्पीदै छु तिम्रो हात मागेको ले
भन्थेउ तिमी सँगइ हुँदा तिमी बिना भित्रै सर्छु भनी
देखाइ दिएउ संसार लाई तिम्रो चोखो माया पनि lll

 

3. बिना कसुर डुबेछु

अल्बम : साइन इन
स्वर : हरी लमिछाने
शब्द : राम तामङ्
संगीत : हरी लमिछाने
एरेन्ज :विवस पौडेल

बिना कसुर डुबेछु म तिम्रो हेराइ मा
आफ्नै सम्झे तिमीलाई एकै भेट मा

बेचैनी छ मनभरी बोलु कसरी
सम्बन्धको पर्दा म खोलु कसरि
हर् रात् दिन् बित्छ सम्झिय्एर केवल् तिम्रो सम्झन म तड्पेर
बिना कसुर्

लग्छ सन्सर् साँघुरो तिमि बिन अँधेरो
लग्छ जिवन् अपुरो तिमिबिन अधुरो
हरपल् तिमि मेरो संम्झनमा आइदेउ तिमि मेरो जिवन् मा

बिना कसुर् डुबेछु म तिम्रो हेराइ मा
आफ्नै सम्झे तिमिलइ एकै भेट मा

4. मनै खुशी छैन भने

अल्बम : साइन इन
स्वर : हरी लमिछाने
शब्द : छत्र लामा
संगीत : हरी लमिछाने
एरेन्ज :सन्नी गिल

मनै खुशी छैन भने ब्यर्थे किन हास्नु छ र
जिवन छ छैनउ तिमी भने किन बाच्नु छ र

धेरै देखें दुनिया मा तिम्लाई नै हो मन पराको
तर किन तिमी आज गएउ पर मनै बाट
सम्बन्ध नै छैन भने ब्यर्थेइ किन गास्नु छ र

छोडि जाने मन् भए माया किन गर्‍य्एउ तिमिले
हृदय्ए भरि आंसु लिइ कति बाच्नु अब मैले
आज खुसि छैन भने ब्यर्थे केलाइ सांच्नु छ र

आकश बाट तारा झर्दा तिम्रै नाम लिन्छु मैले
अतित का सबै कुरा भुली के माफी दिन्छौ भन तिमीले
बांचेर नै जिउदो लास छु अब केलाई मर्नु छ र
जिवन छ छैनउ तिमी भने किन बांच्नु छ र

मनै खुशी छैन भने ब्यर्थे किन हास्नु छ र
जिवन छ छैनउ तिमी भने किन बाच्नु छ र

 

5. मेरो अङालो खाली छ 

अल्बम : साइन इन
स्वर     : हरी लमिछाने
शब्द    : चर्चीत् ढुङेल्
सङीत्  : हरि लमिछाने
एरेन्ज्  :राजन इशान

मेरो अङालो खाली छ आइहाल तिमी म सँग पिरती लाई हाल
नत्र
रातो गाला चाउरी जाला फेरी तिम्लाई कस्ले चाहला
पर्लेउ फेल जाली को मलाई माया लाग्छ तिमी काली को
तिमी काली को

(मलाई तिम्रा आंखा म सजाइराख मुटुको माझमा बसाइ राख)२
मेरो साथ कहिले पनि छोदिन दिनु चाहन्छु तिमीलाई अन्तै दिल जोदिनदिनु
बिश्वस गर , नमानी डर , भागी म देखी नजाउ पर

मेरो अङालो खाली छ आइहाल , तिमी म सँग पिरती लाई हाल
नत्र
रातो गाला चाउरी जाला फेरी तिम्लाई कस्ले चाहला
पर्लेउ फेल खोटिको को मलाई माया लाग्छ तिमी मोटी को
तिमी मोटीको
(मलाई तिम्रो साथ मा रम्न देउ , कोमल तिम्रो बदन म चुम्न देउ)2
हाम्रो नाता कहिले पनि तोडिनदिनु , सम्हाल्छु तिमीलाई मलाई एक्लाई छोडिनदिनु
बिश्वास गर संका नगर , लुकेर म देखि नजाउ पर
मेरो अङालो खालि छ आइहाल , तिमि मसङ पिरति लइ हाल
नत्र
पर्लेउ फेला छलि को मलाई माया लाग्छ तिमि डल्लि को तिमि डल्लि को
मलाइ माय लाग्छ तिमि कालि को तिमि कालि को

मलाइ माय लाग्छ तिमि मोटि को तिमि मोटि को

 6. श्रीङार बिनै रम्री छौ किन लाउछौ गाजल 

अल्बम : साइन इन
स्वर : हरी लमिछाने
शब्द : सहदेव पौडेल
संगीत : हरी लमिछाने
एरेन्ज :राजन इशान

श्रीङार बिनै रम्री छौ किन लाउछौ गाजल

मातीन्छ है जोवन आहै ख्याल गरी सम्हाल

(बिझ्ला है कांडा जथाभाबी खुट्टा नचाल्) २
श्रीङार बिनै रम्री छौ किन लाउछौ गाजल

(ननाचेकै रम्री छौ किन मर्कौछौ कम्मर ) २
लाग्न सक्छ दुनिया को नजर
लडौली है बिचैमा , सम्हाल है बैंसै मा
श्रीङार बिनै राम्री छौ किन लाउछौ गाजल
मातीन्छ है जोवन आहै ख्याल गरी सम्हाल

(मुस्कान बिनै राम्री छौ किन निकाल्छौ हासो
नजिक छन प्रेमी बढ्न सक्छ चासो)२
रुनु पर्ला है जिवन मा , बसाउ घरबार एही सालइ मा
श्रीङार् बिनै राम्री छौ किन लाउछौ गाजल्
मातीन्छ है जोवन् आहै ख्यल् गरि सम्हाल्
(बिझ्ला है कांडा जथाभाबि खुट्टा नचाल्) २
श्रीङार् बिनै राम्री छौ किन लाउछौ गाजल्

 

Share This:
Facebooktwittergoogle_plusmailFacebooktwittergoogle_plusmail

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*
Website