मलाई लागेको कुरा !

मलाई लागेको कुरा !
हाम्रा अग्रज गायक   गायिकाहरुले गीत गाउन छोड्नु भको हो कि ? अहिले को बजार लाई हेरेर गाउन छोड्नु भको हो कि ?  पुराना  सर्जक हरुको नया  गीत हरु त सुन्न पाइनै  छोदियो त! अहिले को मार्केट हेर्दा त एक दुइजना गएक गाइका को भरमा नेपाली संगीत चलिरहेको देखिन्छ । पुरै अल्बम नै नगरेपनी एक दुइ वटा गीतरु त रिलिज गर्दै गरे कत्ती राम्रो हुन्थ्यो । जय नेपाली संगीत ।

Share This:
Facebooktwittergoogle_plusmailFacebooktwittergoogle_plusmail

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*
*
Website